देश

नेपाल प्रहरीका २०८ असई सईमा बढुवा (सूचीसहित)

नवलपुर टुडे
२०८२ बैशाख २३ | मध्यान्ह ०४:०१ बजे

काठमाडौं । नेपाल प्रहरीका २०८ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवा भएका छन् । प्रहरी महानिरीक्षक दीपक थापाले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जनपद समूहतर्फ बढुवा भएका सईहरुको पदस्थापन समेत भएको छ । उनीहरूलाई सम्बन्धित कार्यालयबाटैदर्ज्यानी चिह्न प्रदान गर्न पनि प्रहरी प्रधान कार्यालयले पत्राचार गरेको थियो । मंगलबार बढुवा भएका सईलाई दर्ज्यानी चिह्न पनि प्रदान गरिएको छ ।

हेर्नुस् बढुवा सूची
sai images 0sai images 1sai images 2sai images 3sai images 4sai images 5sai images 6sai images 7sai images 8sai images 9sai images 10sai images 11sai images 12sai images 13sai images 14

0

कमेन्टहरु