आगामी आवका लागि यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
नवलपुर टुडे
२०८२ बैशाख १९ | मध्यान्ह ०६:०१ बजे
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।