बुटवलसहित देशका विभिन्न ठाउँमा भुकम्पको धक्का

नवलपुर टुडे
२०८१ चैत्र २२ | मध्यान्ह ०८:१२ बजे

बुटवल,चैत २२ । बुटवलसहित देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार साँझ ८ः १२ बजेको समयमा भूकम्पको धक्का महसुस भएको हो । थप विवरण आउन बाँकी छ ।


















