अपराध

स्रोत नखुलेको करिब २१ लाख रुपैयाँसहित तिब्बती महिला पक्राउ

नवलपुर टुडे
२०८१ चैत्र २१ | मध्यान्ह ०६:१२ बजे

काठमाडौं । प्रहरीले स्रोत नखुलेको २० लाख ९२ हजार रुपैयाँसहित एक विदेशी महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने तिब्बती महिला रिक्ष वाङ्‍माे हुन् । उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले गए राति पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले एक थान मोबाइल समेत बरामद गरेको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान जारी छ । 

कमेन्टहरु