देश

प्राचिन नाग वंश थाङमीहरु नै अहिलेका किरात वंशका थामीहरु हुन(प्राचिनका तस्बिर सहित)

जगत ठाडा मगर
२०७८ साउन ६ | मध्यान्ह ०२:०४ बजे

काठमाडौ । काठमाडौंको प्राचिन नाग वंश नै अहिलेको थाङमी किराँती वंश हुन भन्ने कुरा प्रमाणीत छ । पुर्विय इतिहासविद सिलवाल लेबीले पनि गोपाल र महेसपाल वशि राजा पनि किराँत वंश हुन भनेको छ ।

kirata bansha 2

प्राचिन हिन्दू धर्म ग्रन्थले पनि किरातहरु अनार्य भन्दै आएको छ। तोरी हेगनका अनुसार काठमाडौंमा पहिलो बासिन्दा किरात हुन भनेका छन्,। अझ एक कदम आगाडि बढ्दै स्वामी प्रपन्न चार्य लेख्छन शाह वशि बाहेकका गोपाल वंश र मल्ल वंश पनि किराँत नै हुन भनेका छन ।

प्राचिन भारतमा किराँत नामक पुस्तक लेखक जिपी सिङले नेपाल उपत्यकाको पहिलो बासिन्दा किराँत नै हुन भनेका छन । प्रेमबहादुर माबोहाङ् र राजकुमार राईले लेख्नु भएको अनुसार पाल्पाका राजा धर्म सिन्धुले काठमाडौंका राजा युक्नीहाङले दुई तिहाई सैनिक पाल्पा पठाई त्यही मौकामा मुजपुरका लिछिबी राजा भुमी बर्मले नेपाल उपत्यका युद्द गरे थोरै सैनिकको कारण राजा युक्निहाङ बनेपा तिर लागे बनेपा मै मरे भन्ने इतिहास पनि लेखेका छन ।

kirata bansha 1

यो सबै इतिहास अपुरो हुनमा काठमाडौंको शासक वर्ग नै थम्बुहरु थिए । उनिहरु राज्य छोडेर भागे ८०० जना पाटनको च्यासलमा मारिए । त्यसपछि २ जना भागेर सिम्राङ्घाट पुगे त्यहाँ बाट तामाकोशी किनारै किनार दोल्ती खोला हुदै दोलखा नागदह देखी उकेसुकु र बेती सुखूको ९ भाई छोरा मध्य एक भाई यापयि छू लकु सुस्स्पा र अरु लापिलाङ, बन्चरे, बाबरे, कालिन्चोक, थामिचागू , आलाम्पू , बिगु उता पिस्करसम्म पुगे अहिले सिन्धुपलाञ्चोक, रामेछाप, सिन्धुली …… नेपालको २४\२५ जिल्लामा छरेर बसेका छन ।।।
भाग २ आउन बाँकी छ ।।।

इतिहासविद : मदन थाङ्मी (थम्बु)

कमेन्टहरु