मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
नेपाल आयल निगम लि. अधिकृत बिक्रेता ‘विष्णु स्टोर’ धुलाचौरमा सञ्चालन


बाजुरा , चैत १९ । जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा नेपाल आयल निगम लिमिटेड अधिकृत बिक्रेता बुष्णु स्टोर सञ्चालन आएको छ । बजारमा सपुथ मुल्यमा शुद्ध पेट्रोलियम पदार्थ बिक्री वितरण सुरु गरिएको छ । गुणस्तरीय सेवा लिन हुन ग्राहक वर्गमा अनुरोध गरिएको छ ।
उहाँले बताउनुभयो , “पहिलोपटक नेपाल आयल निगम लिमिटेड बाट आधिकारिक बिक्री सुरु गरिएको छ । यसको उद्देश्य ग्राहक वर्गलाई गुणस्तरीय सेवा नेपाल आयल निगम लिमिटेड नारा नै हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता सुलभ मुल्य पेट्रोलियम पदार्थ वितरण गर्ने प्रो. विष्णुलाल पाण्डेले बताउनुभयो ।”
पहिलोपटक हिमाली गाउँपालिका धुलाचौर बजारमा स्थापना गरि सञ्चालनमा ल्याएको छ । हाम्रो उद्देश्य यहाँका ग्राहक वर्गलाई सुलभ मुल्यमा गुणस्तरीय पेट्रोलियम पदार्थ पाउन भन्ने उद्देश्यले एक डेट वर्षदेखि अर्थक प्रयास गरेर बल आज सफल भएको हु । अपरान्त यहाँका सेवा ग्राहकलाई सस्तो मुल्यमा नेपाल आयल निगम लिमिटेड बाट प्रत्यक्ष ल्याएको पेट्रोलियम पदार्थ उपभोग गर्न पाउने भएको पाण्डेले बताउनुभयो ।
मंगलवार बिहान नेपाल आयल निगम लिमिटेड को अधिकृत बिक्रेता विष्णु स्टोर पुजापाट गरेर हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी, धुलाचौर बजार व्यवस्थापन समिति अध्यक्ष हस्त बहादुर मल्ल लगायत धुलाचौर बजार वासीको सहभागिता उद्घाटन गरेर सञ्चालनमा ल्याएको छ ।























