राजनीति

सिंहदरबारमा गणतन्त्र पक्षधर दलहरूको बैठक जारी

नवलपुर टुडे
२०८१ चैत्र १७ | मध्यान्ह ०८:१२ बजे

काठमाडौँ । गणतन्त्र पक्षधर दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आइतबार साँझ सिंहदरबारमा बसेको हो।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। पछिल्लो समय राजसंस्था पक्षधरहरूको आन्दोलन चर्किँदै गएपछि दलहरू छलफलमा जुटेका हुन्।

कमेन्टहरु