देश

प्रतिपक्षले विरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

नवलपुर टुडे
२०८१ चैत्र १७ | मध्यान्ह ०२:१२ बजे

काठमाडौँ । विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गर्दै विपक्षी दलहरूले संसद अवरुद्ध पारेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो।

कमेन्टहरु