मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराको आमन्त्रित सदस्यमा मल्ल मनोनीत

उमेश रोकाया
२०८१ चैत्र १२ | बिहान ०९:१२ बजे

बाजुरा , चैत १२ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको आमन्त्रित सदस्यमा बिरेन्द्र बहादुर मल्ल मनोनीत गरिएको छ । हिमाली गाउपालिका वडा नं. ४ का बिरेन्द्र बहादुर मल्ल नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराको आमन्त्रित सदस्यमा मनोनित नेपाली कांग्रेसको विचार नियमावली, पार्टीको मान्यता र सिद्धान्त र अनुशासनमा रही कार्य गर्नु हुन अनुरोध गरिएको नेपाली काङ्ग्रेस बाजुराका पाटी सभापति रामसिङ रावलले बताउनुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराको आमन्त्रित सदस्यमा मनोनित हुनु भएकोमा हार्दिक बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

कमेन्टहरु