देश

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे गोरखकाली मन्दिरमा पूजाअर्चना

नवलपुर टुडे
२०८१ चैत्र ९ | मध्यान्ह ०३:१२ बजे

काठमाडौं, चैत ९। पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली मन्दिरमा पूर्जा अर्चना गरेका छन्। शनिबार गोरखा पुगेका शाहले गोरखकाली मन्दिर पुगेर त्यहाँ करिब दुई घन्टा पुजाअर्चना गरेका हुन्।

पूर्वराजा गोरखा पुग्दा त्यहाँ शिवसेना र राजावादीहरुको स्वागत गरेका थिए। उनको स्वागता तनहुँको आबुखैरेनिदेखि गोरखा बजार हुँदै गोरखा दरबारसम्म मोटरसाइकल र्‍याली निकालिएको थियो।

कमेन्टहरु