देश

सिरहामा सामुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०७८ साउन ४ | मध्यान्ह ०७:०४ बजे

बिनोद मण्डल
सिरहा । सिरहामा सामुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।

photo 2021 07 19 19 51 35

photo 2021 07 19 19 51 37

सिरहाको सिरहा नगरपालिका वडा नं १ महावीर चोकमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय सिरहाको साझेदारीमा सम्पन्न कार्यक्रममा सिरहा बजारमा आवत जावत गर्ने सवारी साधन र पैदल यात्रुहरुलाई निशुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रम केन्द्रका अध्यक्ष नवीन कुमार यादबको प्रमुख आतिथ्यमा करिब २०० मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

photo 2021 07 19 19 51 33

कमेन्टहरु