कुलमान घिसिङले बुझाए स्पष्टीकरण(पूर्णपाठसहित)

नवलपुर टुडे
२०८१ फाल्गुन २५ | मध्यान्ह ०६:११ बजे

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो स्पष्टीकरण बुझाएका छन् ।
आइतबार उनले आफ्नो स्पष्टीकरण पत्र बुझाएका हुन् । स्पष्टीकरणमा उनले आफूलाई कारबाही गर्न आवश्यक नभएको जिकिर गरेका छन् ।
तीन दिन अगाडि मन्त्रिपरिषद्को निर्णय अनुसार ऊर्जा मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चार बुँदामा थियो ।























