देश

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह

नवलपुर टुडे
२०८१ फाल्गुन २५ | मध्यान्ह ०४:११ बजे

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। आइतबार दिउँसो  शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेका हुन्। 

शाह सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेर पोखराबाट काठमाडौं आएका हुन्।  

शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि उनका समर्थकहरूको भिड लागेको छ। उक्त भिडलाई शाहले गाडीबाटै हात हलाएर सम्बोधन गरेका छन्। त्यस्तै समर्थकहरूले शाहको पक्षमा नारा लगाएका छन्। 

कमेन्टहरु