खेलकुद, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड पुर्व प्रदेश प्रमुख जोशी द्वारा उद्घाटन

उमेश रोकाया
२०८१ फाल्गुन १२ | मध्यान्ह ०३:११ बजे

बाजुरा , फागुन १२ । जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजबाट सूरु भएको छ । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सह-आयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो । प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् ।
३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि स्थानीय तहका खेलाडीहरुलाई प्रतिष्पर्धा गराईने जिल्ला खेलकुद समिति बाजुराले जानकारी दिएको छ ।


















