अबहुने उपनिर्वाचनमा क-कसले भोट हाल्न पाउने ?

nirbachan aayog

बैशाख १७ काठमाडौं। निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदाताको अन्तिम नामावली स्वीकृत गरेको छ। बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ। उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ गरी ३४८ मतदाता कामय भएको छ। आयोगका अनुसार, स्वीकृत भएको मतदाता […]

निषेधाज्ञा मा के-के गर्न मिल्ने के-के गर्न नमिल्ने

5eda3738f02f5 road

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आज विहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको हो । संघीय राजधानीमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान […]