पश्चिम नवलपरासीको बर्दघाटमा विवादित जग्गाको बिषयमा स्थानीयवासीहरु आन्दोलीत

shahida 1

बिनोद निगम नवलपरासी । पश्चिम् नवलपरासीको ,बर्दघाट -१ – पुर्नवासले बर्दघाट- २ चिसापानीको ढेंडारी फांटमा रहेको जग्गामा प्लाटीङ्ग गर्न शुरु गरेपछि फेरी स्थानीयवासीहरु आन्दोलीत भएका छन् । बर्दघाट – २ ग कित्ता नम्बर १३१० को ८ बिघा २ कठ्ठा १२ धुर जग्गाको संरक्षणमा बर्दघाट नगरपालिका र नगरका राजनितिक दलहरु गम्भिर नभएका कारण जग्गा चिसापानी अस्पतालले […]

शहीद दिवस कार्यक्रम कालेबुङमा शहीद र शहीद परिवारहरू संग केही झलक

shahida

सुस्मिता थामी दार्जिलिङ । २७ जुलाई १९८६ को दिन कालेबुङमा जुन घटना घट्न पुग्यो त्यो घटना गोर्खा जातिले बिर्सेर पनि बिर्सन सक्दैन। जाति अस्तित्व र अस्मिताको निम्ति निस्किएको निर्दोष गोर्खे सन्तानहरू माथिसी आरपीएफले अन्धाधुन्ध गोली चलाउँदा प्राणको आहुति चढाउन पुगेका बीर र बलिदानी शहीदहरुको नाममा प्रत्येक वर्ष २७ जुलाईको दिन “शहीद दिवस” पालन गरेर बवीर […]

जसपाले लुम्बिनी प्रदेशका आफ्ना तीन सांसदलाई कारबाही गर्ने तयारी

photo 2021 07 27 19 20 21

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशका आफ्नै तीन सांसदलाई कारबाही गर्ने तयारी गरेको छ। जसपाका कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले लुम्बिनी प्रदेश सरकारमा रहेका सांसदहरुलाई बर्खास्त गर्न प्रदेशका सभामुखलाई पत्र लेख्ने निर्णय गरेको हो। जसपाका एक कार्यकारिणी सदस्य अनुसार प्रदेश सांसदहरु विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई सांसदबाट निश्काषन गर्न पत्र […]

प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मा दिने मन्त्रिपरिषद्को निर्णय

pasu ram

काठमाडौं । सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई कामु प्रधान सेनापति बनाउन राष्ट्रपतिलाई सिफारिस पठाउने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतले जानकारी दिएको छ। शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश […]

पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि पाए सफाइ

krishna bahadur mahara0

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कारको मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् । उच्च अदालत पाटनकी प्रवक्ता अमृताकुमारी शर्माका अनुसार मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गरेको हो। पूर्वसभामुख महरामाथि संसद सचिवालयकी एक कर्मचारीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका कारण महराले सभामुख […]

आधिकारिता गुमाएपछि ठाकुर पक्ष आन्तरिक छलफलमा, देउवा नेतृत्वको सरकारमा सहभागी नहुने

mahantha thakur 43333

काठमाडौं । जसपाको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेका छन् । सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद र प्रदेश सभाका काठमाडौमा उपस्थित सांसदहरुले मंगलबारबाट छलफल सुरु गरेका हुन । जसपा नेता लक्ष्मणलाल कर्णले भने, ‘निर्वाचन आयोगको फैसला आयो, पार्टीको आधिकारिकताका सम्बन्धमा […]

कैलालीबाट साढे ५ किलो चरेशसहित दुईजना पक्राउ

photo 2021 07 27 15 19 29c

कैलाली । कैलालीको गौरिगंगा नगरपालिकाबाट ५ किलो ५ सय ग्राम चरेश सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरिगंगा–११ निवासी ४० वर्षीय गोरे धामी उर्फ गोरख र गोदावरी नगरपालिका–६ निवासी धन बहादुर धामी रहेका छन् । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनिहरुको साथबाट १ […]

नेपाल-अमेरिका पत्रकार संघको नयाँ कार्यसमिति गठन, अध्यक्षमा विकासराज न्यौपाने चयन

photo 2021 07 27 15 18 44

काठमाडौं । नेपाल–अमेरिका पत्रकार संघ (नेजा)ले नयाँ कार्यसमिति गठन गरेको छ । जुलाई को २४ र २५ तारिकमा अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको नेजाको चौथो साधारण सभा तथा सातौं अधिवेशनले नयाँ अध्यक्षमा विकासराज न्यौपानेलाई निर्वाचित गरेको छ । यसैगरी नेजाको उपाध्यक्षमा मच्छेदेवी गुरुङ, महासचिवमा सुरज भण्डारी, कोषाध्यक्षमा प्रभात भट्टराई र सचिवमा कल्पना घिमिरे चयन भएका […]

प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेतवार्ता

sher bahadur deuba and puspa kamal dahal prachanda

काठमाडौ । नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र अध्यक्ष प्रचण्डबीच कुराकानी भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बताए। प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच बिहान ९ बजे कुराकानी भएको थियो। उनीहरूबीच मन्त्रिपरिषद बिस्तार, गठबन्धनबाट सरकारका […]

निहित स्वार्थका लागि पालिकालाई बदनाम गर्न खोजियो : मेयर यादव

photo 2021 07 27 10 20 02

वीरगंज । पर्साको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले केही व्यक्तिले आफ्नो निहित स्वार्थका लागि नगरपालिकालाई बदनाम गराएको बताएका छन् । केही दिन अघि विभिन्न मिडियामा पर्सागढी नगरपालिकाको विषयलाई लिएर आएको समाचारको खण्डन गर्दै मेयर यादवले केही व्यक्तिले आफ्नो निहित स्वार्थमा रहेर मिडियामा समाचार लेख्न लगाएकोप्रति गम्भीर आपत्ति जनाएका छन् । पत्रकार सम्मेलनकाे आयाेजना गर्दै मेयर […]